मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मारुती सुजुकीको मुल्य घट्यो

बिहीबार, २२ असार २०७४, १४ : १७
बिहीबार, २२ असार २०७४

काठमाडौं–मारुती सुजुकीले भारतीय बजारमा कारको मुल्य घटाएको छ । सुजुकीले भारतीय उपभोक्तालाई लक्षित गर्दै ३ प्रतिशत मुल्य घटाएको जनाएको हो । 


भात सरकारले सुरु गरेको जनरल सर्भिस ट्याक्सको घोषणापछि मारुती सुजुकीले भाउ घटाएको जनाएको छ । यसवाट सुजुकीका ग्राहकलाई ठूलो फाइदा पुग्ने जनाइएको छ ।

यो गाडी वजारमा अत्यधिक विक्रि हुने गाडीमा पर्छ । तर, नेपालमा भने माती सुजुकीले आफ्ना गाडीमा मुल्य घटाउछँकी घटाउँदै भन्ने अहिलेनै केही भन्न नसकिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप