काठमाडौँ । गणतन्त्रको झल्को दिने गरी नारायणहिटी परिसरभित्र गणतन्त्र स्मारक निर्माण गरिएको छ ।
गणतन्त्र स्मारक सर्वसाधारणका लागि २०७७ जेठ १५ गतेदेखि गरिएको थियो ।
सरकारले नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।
प्रतिक्रिया