काठमाडौँ । तिहारको लक्ष्मी पूजाको दिन काठमाडौँ उपत्यकाको फुटपाथ फूल तथा माला व्यापारीले भरिएको छ । तिहारको लागि सयपत्री र गोदावरी फूल बेच्नको लागि चोक चोकमा राखिएको छ ।
काठमाडौँका मुख्य चोकमा ट्रक र टिपर राखेर व्यापारीहरू फूल बेच्नका लागि बसेका छन् ।
व्यापारीहरूले रातिदेखि नै फुटपाथमा फूल बिक्रीको लागि राखेको बताएका छन् । 'हामी बिहानै दुई बजेदेखि आएका हौँ ।' एक फूल व्यापारीले भने ।
प्रतिक्रिया