च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो । बुधबारको बैठकमा एमालेले मंसिरमा गर्न लागेको मध्यपहाडी सडक केन्द्रित (बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङ) अभियानबारे निर्णय गर्नेछ ।
यसका साथै गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत तथा उद्धार लगायतका विषयमा पनि छलफल हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो । बुधबारको बैठकमा एमालेले मंसिरमा गर्न लागेको मध्यपहाडी सडक केन्द्रित (बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङ) अभियानबारे निर्णय गर्नेछ ।
यसका साथै गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत तथा उद्धार लगायतका विषयमा पनि छलफल हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
-
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली