बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
आईसीसी टी–२० विश्वकप

नेपालले पहिलो विकेट गुमायो

बिहीबार, १६ कात्तिक २०८०, ११ : ०४
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन् ।

उनी ५ रन बनाएर बिलाल खानको शिकार बनेका हुन् । नेपालले १३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

आजको खेलले समूह एको विजेता चयन गर्नेछ ।  समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप