टी-२० विश्वकप छनोट
कुशल मल्लले पुरा गरे अर्धसतक
मङ्गलबार, १४ कात्तिक २०८०, १५ : ५९
![कुशल मल्लले पुरा गरे अर्धसतक](https://npcdn.ratopati.com/media/news/kushal-malla_V1wQskRvUC.jpg)
काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन् ।
उनले २५ बलमा अर्धसतक पुरा गरेका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धसतक पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने