फोटोफिचर
दसैँ मनाएर काठमाडौँ फर्कनेको भीड, तस्बिरहरू
बिहीबार, ०९ कात्तिक २०८०, १७ : ४९

काठमाडौँ । आज दसैँको टीकाको तेस्रो दिनदेखि बिस्तारै चहलपहल बढ्न थालेको छ । दसैँ मनाउन घर गएकाहरु काठमाडौँ फर्कन सुरु गरेका छन् ।
कोटेश्वर, नयाँ बसपार्कलगायतका क्षेत्रहरूमा घर गएर फर्किनेहरूको भीड देखिन थालेको हो । दसैँको बेला लाखौँको सङ्ख्याले काठमाडौँ छाडेका थिए । हेरौँ केही तस्बिरहरू :