बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
दसैँ

सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य

बिहीबार, ०२ कात्तिक २०८०, १९ : ५१
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । सरकारले भोलिदेखि लागू हुने गरेर जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा अझ सहुलियत दिएको छ । 

सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७०/- बाट अझ सहुलियत दिँदै प्रतिकिलो ६५०/- र च्याङग्रा प्रतिकिलो १२५०/- बाट प्रति किलो १२२५/- कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप