काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनलमा दसैँमा घर जानेको भीड लाग्ने गरेको छ । हावइ माध्यमबाट दसैँमा घर जानेको विमानस्थलको आन्तरिक ट्रमिनलमा भीड लाग्ने गरेको हो ।
हावइ भाड महँगो भएपनि यात्रुहरु घर जान बाध्य भएका छन् । हावइ भाड महँगो भएको भन्दै विरोध समेत भइरहेको छ ।
प्रतिक्रिया