काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको भीड लाग्ने गरेको छ ।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर फर्किनेहरूको भीड लाग्न थालेको हो ।
काठमाडौँ उपत्यकाको कोटेश्वर, जडिबुटी बसपार्क आसपासमा मानिसहरू घर फर्किने क्रम निरन्तर बढिरहेको छ ।
प्रतिक्रिया