भारतीय अभिनेता जगपति काठमाडौँमा
मङ्गलबार, ३० असोज २०८०, ०७ : ०७

काठमाडौँ । भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । केही सहयोगी सहित नेपाल आएका उनको भ्रमणको उद्देश्य बताइएको छैन ।
केही दिन नेपाल बस्ने उनले नेपाल आफूले घुम्न बाँकी भएकोले घुमेर र हेरेर मात्र नेपालको विषयमा धारणा राख्ने बताए ।
जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
-
नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा