नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक शुरु
मङ्गलबार, २३ असोज २०८०, १८ : ०७
काठमाडौँ । नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक काठमाडौँमा बसेको छ ।
बैठक मंगलबार अपरान्ह काठमाडौँस्थित एक होटलमा बसेको हो ।
बैठकमा नेपाल र फिनल्याण्डबीचको व्यापारिक सम्बन्ध थप उचाइमा पुर्याउने बारेमा छलफल भएको छ । नेपाल र फिनल्याण्डबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न बैठकले सहयोग पुग्ने बताइएको छ ।
बैठकले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको सन्दर्भमा समाजवादको सही बाटो कसरी पहिल्याउने ?
-
प्रधानमन्त्रीबाट कर्मक्युर होटेल उद्घाटन
-
रोहित शर्मादेखि यशस्वीसम्म घरेलु क्रिकेट खेल्ने तयारीमा, विराट कोहलीको टुंगो छैन
-
ऐन कानुन कार्यान्वयन अन्तरक्रियाबारे प्रतिवेदन हस्तान्तरण
-
भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छ : प्रधानमन्त्री
-
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ