राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्
आजको राशिफल
बि.स.२०७४ चैत्र १६ गते । शुक्रबार । ईश्वी सन् २०१८ मार्च ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि चतुर्दशी २२ घडी ३८ पला,बेलुका ७ बजेर ३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र पूर्वाफाल्गुनि,२ घडी २२ पला,बिहान ६ बजेर ५६ मिनेट उप्रान्त उत्तरफाल्गुनि । योग गंड ८ घडि ४२ पला,बिहान ९ बजेर २८ मिनेट उप्रान्त बृद्धि । करण गर,बिहान ७ बजेर ४५ मिनेट उप्रान्त वणिज,बेलुका ७ बजेर ३ मिनेट उप्रान्त भद्रा ।
आनन्दादिमा सिद्धि योग । चन्द्रराशि सिंह ।
काठमाडौंमा सूर्योदय ५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २० मिनेट । दिनमान ३० घडी ५१ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शेयर बजार तथा आकस्मिक लाभ हुँने व्यापार व्यावसायमा लाभ मिल्नेछ । पढाई लेखाईमा समय दिए अनुसार नतिजा नआउँने हुँदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तीको योग रहेकोछ । मध्यान्हपछि समय मध्ययम रहेकोले प्रेममा आफ््नो मान्छेलाई अबिश्वास गर्दा आफैलाई चिन्ता बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समन्धि समस्या आई ज्यानलाई दुख दिनेछ ।
शुभ अंक —२
शुभ रंग — कफि
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिहानको समय मध्यमय रहेकोले आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुँनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनिति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार हुनेछ भने नया काम गरि मनग्ग रुपैया पैसा कमाउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ ।
शुभ अंक — ५
शुभ रंग — सेतो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सावारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
शुभ अंक — ३
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
शुभ अंक — ५
शुभ रंग — खरानि
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,
शुभ अंक — ६
शुभ रंग — रातो
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समयको सहि सदुपयोग गरि बिदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउँन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको बिदेश यात्रा हुँने सम्भावनालाई नकार्न सकिदैन । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट अंक ल्याई अग्र स्थानमा तपाईको नाम आउनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सम्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।
शुभ अंक — ६
शुभ रंग — हरियो
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
शुभ अंक — ७
शुभ रंग — खैरो
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ ।
शुभ अंक — ५
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा तपाईकै नाम अग्र स्थानमा आउने हुनाले घर परिवामा खुसियालि आउनेछ । धार्मिक तथा अध्यात्मिक क्षेत्रमा रुचि बढ्ने योग रहेकोछ । पढाईकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुँन सक्छ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ ।
शुभ अंक — ३
शुभ रंग — पहेलो
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,
शुभ अंक —३
शुभ रंग — निलो
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
शुभ अंक — २
शुभ रंग — खरानि
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । साझपख साझेदारि व्यावसायमा केहि मनमुटाब सिर्जना हुने तथा परिवारमा अबिश्वास बढ्ने योग रहेकोछ ।
शुभ अंक — ४
शुभ रंग — सुन्तला
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति