कमेडी वाइल्डलाइफ फोटो अवार्डमा छानिएका केही तस्बिर
यस वर्षको कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डका लागि केही तस्बिर छानिएका छन् । विश्वभरिका व्यावसायिक तथा सौखिन फोटोग्राफरले यस प्रतियोगिताका लागि हजारौँ तस्बिर पठाएका थिए । तीमध्ये केही तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ । प्रतियोगिताका बिजेता २३ नोभेम्बरमा घोषणा गरिनेछ ।
इजरायलको जेजरिल भ्यालीमा जाही फिन्केल्स्टिनले खिचेको तस्बिर
युकेको आरएरपीबी मिन्स्मेरमा एलेन होल्म्सले खिचेको तस्बिर
केन्याको मासाइ मारामा पल गोल्डस्टिनद्वारा खिचिएको फोटो
दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्कमा ब्रिगिट एलक्याले म्याक्रोंले खिचेको तस्बिर
बेलायतको इस्ट कोस्टमा एड्रियन स्लाजोकले खिचेको तस्बिर
क्रिस्टियन हार्गासेरले केन्याको मासाई मारामा खिचेको तस्बिर
अमेरिकाको अलास्कास्थित काट्माइ नेशनल पार्कमा थोमस विजयनले खिचेको फोटो
डेल्फाइन क्यासिमिर, बाली
ज्यासेक स्ट्यानकिविज, पोल्डाण्डको बियालोविजा जङ्गल
लारा म्याथ्यु, मेलबर्न अस्ट्रेलिया
ज्याकुज पोलार्ड, नर्वे स्पिट्सबगर्न
जोन ब्लुमेनकाम्प, अमेरिकाको ग्रान्ड टेटन नेशनल पार्क
खुराम खान, अमेरिका बार्टर आइल्याण्ड, अलास्का
जो एस्डाउन, बेलायत योर्कसायर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)
-
मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्