माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण
बिहीबार, १५ चैत २०७४, १३ : ११
काठमाडौं–माछापुच्छ्रे बैंक लिमिटेडले निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ कैलालीमा खाद्य तथा पोषाक वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्र्तगत खाद्य तथा पोषक वित्तरण गरेको हो ।
विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई माछापुच्छ«े बैंक शाखाले कुर्ता, धोती, र टि–सर्ट का साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूल समेत वित्तरण गरेको छ ।
बंैकले आफ्ना ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टरहरु तथा १४ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएम पनि संचालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलेजो बिग्रँदा खुट्टामा देखिने यी लक्षणहरूको कहिल्यै गर्नु हुँदैन बेवास्ता
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
-
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण