सप्तरीबाट १ सयवटा वाकिटकी बरामद
आइतबार, १४ असोज २०८०, १६ : ११

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट एक सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । करिब ८ लाख रुपैयाँ बराबरको वाकिटकी बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
भारतबाट अवैध तरिकाले काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बिओपी छिन्नमस्ताबाट खटिएको टोलीले सो वाकिटकी बरामद गरेको हो । सञ्चार सेट ल्याउँदै गरेको आरोपी सशस्त्रको गस्ती टोलीलाई देखेपछि भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर