समाचार
विमानस्थलबाट २ किलो सात सय ग्राम सुनसहित युवती पक्राउ
शनिबार, १३ असोज २०८०, १९ : ५०
_HZ2BvCb44C.jpg)
काठमाडौँ । त्रिभुवन विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ परेकी छन् ।
शनिबार दुवईबाट काठमाडौँ आएकी फिलिपिन्सकी युवती सुनसहित पक्राउ परेकी हुन् । उनी फलाई दुवईबाट काठमाडौँ आएकी थिइन् ।
विमानस्थलको भन्सार जाँचपास सकेर निस्किएका बेला शंका लागेर चेकजाँच गर्दा ती युवतीसँग सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्दले बताए ।
भित्री कपडामा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको डिआएजी चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म