माइन्डराइजर्सको दसैँ तिहार अफर : सबै विषयमा २० प्रतिशत छुट
शुक्रबार, १२ असोज २०८०, १६ : २९

आइटी विषयमा उच्च श्रेणीको तालिम दिने संस्था माइन्डराइजर्सले दसैँ तिहारलाई लक्षित गरी सबै विषयमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
यो छुट कार्तिक ३० गतेसम्म लागू हुनेछ । माइन्डराइजर्सले कुल १० वटा विषयमा तालिम दिने गर्दछ । यसमा एमइआरएन स्ट्याक ट्रेनिङ, वेब डिजाइन ट्रेनिङ, पाइथन विद ज्याङ्गो तालिम, डिजिटल मार्केटिङ ट्रेनिङ, ग्राफिक डिजाइन प्रशिक्षण, यूआई र युएक्स प्रशिक्षण, क्वालिटी असुरेन्स ट्रेनिङ फ्लटर ट्रेनिङ र डेभओप्स ट्रेनिङ छन् ।
यो छुट आइटी तथा नन आइटी क्षेत्रका सबै विद्यार्थीका लागि लागू हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक