वीरेन्द्रनगरमा नेपाल बार एशोसिएसनको केन्द्रीय साधारण सभा
शुक्रबार, १२ असोज २०८०, १६ : १७

सुर्खेत। नेपाल बार एशोसिएसनको केन्द्रीय साधारणसभा सुर्खेतमा सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठद्वारा साधारणसभाको औपचारिक उद्घाटन भएको हो ।
यसपटक आर्थिक वर्ष २०७८–७९ र ०७९–८० गरी दुई वर्षको एकैपटक साधारणसभा हुन लागेको हो ।
उद्घाटन कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, कानुनमन्त्री कृष्णबहादुर जिसी पनि सहभागी छन्। कार्यक्रम राजधानीको शुभ होटेलमा आयोजना गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)