काठमाडौँ । दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासलाई नागरिक अभिनन्दन गरिएको छ । मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष मूल समारोह समितिले उनलाई नागरिक अभिनन्दन गरेको हो ।
नेपालको चिकित्सा सेवा, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान दिएको भन्दै दासलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको छ ।
प्रतिक्रिया