राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्
आजको राशिफल
बि.स.२०७४ चैत्र १४ गते । बुधबार । ईश्वी सन् २०१८ मार्च २८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि दुवादशी ४० घडी ५५ पला,बेलुका १० बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र अष्लेशा,७ घडी ५४ पला,बिहान ९ बजेर ११ मिनेट उप्रान्त मघा । योग धृति २१ घडि ३५ पला,दिउसो २ बजेर ३९ मिनेट उप्रान्त शुल । करण वव,बिहान ११ बजेर २५ मिनेट उप्रान्त बालव,बेलुका १० बजेर २३ मिनेट उप्रान्त कौलव ।
आनन्दादिमा राक्षस योग । चन्द्रराशि कर्कट,बिहान ९ बजेर ११ मिनेट उप्रान्त सिंह ।
काठमाडौंमा सूर्योदय ६ बजेर १ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १८ मिनेट । दिनमान ३० घडी ४३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुँने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउँन सकिनेछ । बिहानको समय मध्यमय रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।
शुभ अंक —१
शुभ रंग — कफि
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ आफन्त तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले ठुला तथा बिशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ ।
शुभ अंक — २
शुभ रंग — निलो
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुँनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुँनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ । दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुँनेछ ।
शुभ अंक — ३
शुभ रंग — हरियो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
शुभ अंक — १
शुभ रंग — खरानि
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,
शुभ अंक — ६
शुभ रंग — रातो
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुँनेछ सचेत रहनुहोला । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुँनेछ भने माया प्रेममा घटपट हुँने योग रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँने तथा बिदेशमा हुँनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ । बिहानको समयमा गरिने व्यापार तथा कामहरु फस्टाएर जानेछ ।
शुभ अंक — २
शुभ रंग — हरियो
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
शुभ अंक — ३
शुभ रंग — खैरो
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँने हुँदा अन्य काम गर्न सहज हुँनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
शुभ अंक — ५
शुभ रंग — रातो
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुँनाले दिनभर जसो मन शान्त रहनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानि र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउँन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले कुनै पनि काम ध्यान दिनु होला ।
शुभ अंक — ३
शुभ रंग — पहेलो
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,
शुभ अंक —१
शुभ रंग — खरानि
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
शुभ अंक — २
शुभ रंग — निलो
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सत्रु तथा प्रतिष्पर्धिहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिका स्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनि गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।
शुभ अंक — ३
शुभ रंग — पहेलो
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति