फोटोफिचर
माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरुको जुलुस (फोटोफिचर)
बुधबार, ०३ असोज २०८०, १३ : ३४

काठमाडौँ । माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुगेका छन् । नयाँ बानेश्वर पुगेर शिक्षकहरुको जुलुस कोणसभामा परिणत भएको छ । कोणसभालाई शिक्षक महासंघ र नेपाल विद्यालय कर्मचारी परिषद्काका नेताहरुले सम्बोधन गरेका छन् ।
आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ। विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलित भएका हुन् ।
महासङ्घले विधेयकको विरोधमा विभिन्न १८ बुँदे असहमति राखेको छ । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड