शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

मङ्गलबार, ०२ असोज २०८०, ०५ : ५८
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.94 133.54
 
EUR (European Euro)
1 141.86 142.5
 
GBP (UK Pound Sterling)
1 164.9 165.64
 
CHF (Swiss Franc)
1 148.41 149.08
 
AUD (Australian Dollar)
1 85.62 86.01
 
CAD (Canadian Dollar)
1 98.43 98.87
 
SGD (Singapore Dollar)
1 97.45 97.89
 
JPY (Japanese Yen)
10 9.01 9.05
 
CNY (Chinese Yuan)
1 18.22 18.3
 
SAR (Saudi Arabian Riyal)
1 35.44 35.6
 
QAR (Qatari Riyal)
1 36.46 36.62
 
THB (Thai Baht)
1 3.72 3.74
 
AED (UAE Dirham)
1 36.19 36.36
 
MYR (Malaysian Ringgit)
1 28.35 28.48
 
KRW (South Korean Won)
100 10.03 10.07
 
SEK (Swedish Kroner)
1 11.86 11.91
 
DKK (Danish Kroner)
1 19.03 19.11
 
HKD (Hong Kong Dollar)
1 17 17.08
 
KWD (Kuwaity Dinar)
1 430.41 432.35
 
BHD (Bahrain Dinar)
1 352.64 354.23

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप