सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक

सोमबार, ०१ असोज २०८०, ०९ : ३०
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरलाई पितृशोक परेको छ । 

सो पार्टीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज समेत रहेका गंगालालका बुबा रामबहादुर तुलाधरको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । तुलाधरको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप