एमालेले १५ जिल्लामा कटायो ५० प्रतिशत जनप्रतिनिधि (सूचिसहित)
काठमाडौं– असार १४ मा भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको हालसम्मको नतिजामा एमालेले सवैभन्दा बढि स्थानीय तह जितेर आफूलाई अन्य दलको तुलनामा अब्बल सावित गरेको छ । ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये एमालेले १५ वटा जिल्लामा ५० प्रतिशत भन्दा बढि मेयररउपमेयर वा अध्यक्षरउपाध्यक्ष जितेको छ ।
हेर्नुस् विजेता र मतसहित
ताप्लेजुङ
ताप्लेजुङमा ९ वटा स्थानीय तह छन् । तिमध्ये एमालेले पाँच तहमा प्रमुख र तीन वटा तहमा प्रमुख उपप्रमुख जितेको छ भने बाँकी चारवटा तहको प्रमुख पद अन्य दलले जितेका छन् ।
१ मैवाखोला गाँउपालिका
राजनकुमार थक्लुङ १८१५
कौशिला थक्लुङ लिम्बु १९५१
२ फुङलिङ नगरपालिका
छत्रपति प्याकुरेल ३८९५
३ याङवरक गाँउपालिका
केशरकुमार सुब्बा २५१७
रनमाया गुरुङ २४७६
४ मिक्जाखोला गाँउपालिका
रामकुमार सावा १४८४
५ फक्ताङ गाँउपालिका
सरोज लिम्बू १९९८
फूलमाया लिम्बू १८८८
संखुवासभा
संखुवा सभा जिल्लामा १० वटा स्थानीय तह छन् । जसमा एमालेले ५ वटा तहमा विजय हासिल गरेको छ । यो संख्या ५० प्रतिशत हो । बाँकी तहमा अन्य दलले भागशान्ति गरेका छन् ।
१ चैनपुर नगरपालिका
भरतकुमार खत्री ५३१७
मुना श्रेष्ठ ५३९८
२ खादवारी नगरपालिका
मुरारीप्रसाद खतिवडा ५५६५
डेगेश्वरी श्रेष्ठ ५४९३
३ मादी नगरपालिका
वदुरकुमार लिंथेप २७४१
उर्मिला नेपाल सुवेदी २९१४
४ मकालु गाउँपालिका
खड्गबहादुर कटुवाल १७१२
चमेली राई याम्फु १७९०
५ सभापोखरी गाउँपालिका
रत्नबहादुर सुब्बा २०६०
सीता दाहाल २१५०
तेह्रथुम
तेह्रथुम जिल्लामा जम्मा ६ वटा स्थानीय तह छन् । जसमध्ये एमालेले ५ वटामा विजय हासिल गरेको छ । यो जिल्लामा एमालेले जितेका स्थानीय तह प्रतिशतका आधारमा झण्डै ८५ प्रतिशत हुन आँउछ ।
१ मेन्छयायेम गाउँपालिका
यादवबहादुर खापुङ १६८३
२ म्याङलुङ नगरपालिका
संञ्जयकुमार तुम्वाहाङफे ३८९०
पार्वती सानु डाँगी ४०६३
३ आठाराई गाउँपालिका
मानबहादुर लिम्बू ३८४७
रुपादेशी कन्दङवा ३९६३
४ छथर गाउँपालिका
सन्तवीर लिम्बू ३४२६
तारा खरेल ३३६८
५ फेदाप गाउँपालिका
हरिप्रसाद चोङवाङ लिम्बू ३४३९
गीतादेवी थापा ३४३४
पाँचथर जिल्लामा ८ वटा स्थानीय तहमा ३ वटा स्थानमा एमाले विजय भएको छ ।
इलाम
इलाममा १० वटा स्थानीय तह छन् । ६ वटामा एमालेले प्रमुख पदमा विजय हासिल गरेको छ । बाँकी चरवटामा अन्य दलले जितेका छन् । यसमा एमालेको ६० प्रतिशत बहुमत हुन आउँछ ।
१ सन्दकपुर गाउँपालिका
उदयबहादुर राई ४५२०
शोभा पराजुली ३९३०
२ इलाम नगरपालिका
महेश बस्नेत ११०३३
सुशीला नेम्वाङ १०९४६
३ माइगोगमाई गाउँपालिका
जितबहादुर राई ५६९६
सावित्रा भट्राई ५२९५
४ चुलाचुली गाउँपालिका
प्रदीपचन्द्र राई ३४३९
निर्मला दाहल ३३६४
५ सूर्यदय नगरपालिका
रनबहादुर राई १२९१९
दुर्गादेवी भट्राई १२८९०
६ माई नगरपालिका
दीपककुमार थेबे ६०७७
विष्णुमाया रिमाल ५८९६
धनकुटा
धनकुटामा ७ वटा स्थानीय तह छन् । यो जिल्लामा एमालेले ७ वटै तहमा विजय हासिल गरेर इतिहास रचेको छ । धनकुटामा अन्य कुनैपनि दललाई एक स्थान पनि जित्न नदिएर एमालेले जिल्ला नै कव्जा गर्न सफल भएको छ ।
१ पाख्रिनवास नगरपालिका
वृषबहादुर राई ३९३६
देवकला पौडेल तिम्सिना ३८८३
२ महालक्ष्मी नगरपालिका
पर्शुराम नेपाल ४८९७
मञ्जुकुमारी कार्की अधिकारी ४५३४
३ धनकुटा नगरपालिका
चिन्तन तामाङ ४९३३
शकुन्तला बस्नेत ५४६४
४ छथर जोरपाटी गाउँपालिका
शेरबहादुर लिम्बू ३३४९
भमिकला श्रेष्ठ ३२८९
५ चौबिसे गाउँपालिका
खजिन्द्र राई ३७८२
यज्ञकुमारी रुचाल गजमेर ३६९६
६ खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका
मनोज राई ४०५२
रत्नश्वरी राई २९१६
७ साँगुरीगढी गाउँपालिका
कुमारजंग याखा ४४४९
विन्द्र राई ४२०९
सोलुखुम्बु
सोलुखुम्बुमा ८ वटा स्थानीय तह छन् । जसमध्ये एमालेले ४ वटामा विजय हासिल गरेर ५० प्रतिशत कायम गरेको छ ।
१ नेचासल्यान गाउँपालिका
डुफकुमार बास्तोला १६९८
२ दुधकोशी गाउँपालिका
बुद्धिकिरण राई २१९१
जुनितामाया मगर २२६२
३ सोताङ गाउँपालिका
वीरबहादुर राई नाछिरिङ १००३
लक्ष्मी कार्की बस्नेत १६७३
४ खुम्वु पासाङल्हामु गाउँपालिका
ङिमदोर्जी शेर्पा १४२४
टासील्हामु शेर्पा १४२१
खोटाङ
खोटाङमा रहेका १० वटा स्थानीय तहमध्ये एमालेले ५ वटा स्थानीय तहमा विजय हासिल गरेर ५० प्रतिशत कायम राखेको छ ।
१ रुपाकोट मझुवागढी नगरपालिका
दीपनारायण रिजाल ५३४३
विणादेवी राई ५३६७
२ केपिलासगढी गाउँपालिका
कृष्णकुमार राई १८०६
हिराकुमारी वन १७७४
३ खोटेहाङ गाउँपालिका
प्रदीप राई ३१२६
कविता राई ३०२६
४ जन्तेढुङगा गाउँपालिका
शंकरबहादुर राई २११७
विमला राई २०९५
५ लामिडाँडा गाउँपालिका
लिलानाथ निरौला २१३०
समला राई १८०७
उदयपुर
उदयपुरमा ८ वटा स्थानीय तह छन् । अहिले सम्म परिणाम घोषणा भएमा मध्ये ४ वटामा एमालेले विजय हासिल गरेको छ ।
१ कटारी नगरपालिका
ज्ञानेन्द्र श्रेष्ठ ६९०९
भीमकुमारी राउत ७५१७
२ ताप्ली गाउँपालिका
उद्धवसिंह थापा १२९१
कमलामाया राई १८२१
३ उदयपुरगढी गाउँपालिका
मानबहादुर केप्छाकी मगर ४४२५
सानुकमारी राउत ४०४३
४ रौतामाई गाउँपालिका
गजेन्द्रबहादुर खड्का ४४८१
कुमारीज्यु ठकुरी ४७५६
पाल्पा
पाल्पामा १० वटा स्थानीय तह छन् । एमालेले ६ वटा स्थानमा विजय हासिल गरेको छ ।
१ तानसेन नगरपालिका
अशोककुमार शाही ७६७१
लक्ष्मीदेवी पाठक ७३८१
२ निस्दी गाउँपालिका
मुक्तबहादुर सारु ५३२०
रिताकुमारी खनाल अर्याल ५३६५
३ रम्भा गाउँपालिका
विष्णुप्रसाद भण्डारी ४७६७
राधाकुमारी श्रेष्ठ ४८०४
४ तिनाउ गाउँपालिका
अमबहादुर घर्ती मगर २८१९
दमयमन्ती थापा २८७५
५ रिक्दीकोट गाउँपालिका
नारायणकहादुर जिसी ३८०३
लक्ष्मी खनाल ३८८१
६ पूर्वखोला गाउँपालिका
नुनबहादुर थापा ५६३६
भागिरथि शर्मा भट्राई ५४३१
गुल्मी
गुल्मीमा १२ वटा स्थानीय तह छन् । एमालेले ७ वटा स्थानमा विजय हासिल गरेको छ । प्रदेश नम्बर ५ मा रहेको यो जिल्लामा पनि एमालेले झण्डै ६० प्रतिशतको हाराहारीमा विजयी भएको छ ।
१ मुसिकोट नगरपालिका
सोमनाथ सापकोटा ६६६८
कमला गौतम ६६६७
२ धुर्कोट गाउँपालिका
मधुकृष्ण पन्त ५५५१
नर्मदा भण्डारी ५४७६
३ इस्मा गाउँपालिका
लक्षमणबहादुर विष्ट ५०४५
विमला खत्री ४९२३
४ रुरु गाउँपालिका
निलकण्ठ गौतम ५०२२
लक्ष्मीदेवी पन्थ ५४८८
५ मदाने गाउँपालिका
दानबहादुर खत्री क्षेत्री ४४२३
सरिता खडका ४२११
६ मालिका गाउँपालिका
रितबहादुर थापा ४०४२
देवा रिजाल ४०२५
७ रेसुङगा नगरपालिका
डिल्लीराज भुसाल ५०१०
सीता भण्डारी ६२२८
दाङ
दाङमा १० वटा स्थानीय तह छन् । यो जिल्लामा एमालेले ५ वटामा विजय हासिल गरेको छ ।
१ घोराही उपमहानगरपालिका
नरुलाल चौधरी २०७५२
सिता सिग्देल न्यौपाने
२ लमही नगरपालिका
कुलबहादुर खत्री क्षेत्री ५१५२
३ दंगीशरण गाउँपालिका
भागीराम चौधरी ३१३६
४ गढवा गाउँपालिका
सहजराम यादव ३६७७
शान्ति चौधरी ३५३५
५ बबई गाउँपालिका
भुवनेश्वर पौडेल ४२७१
सावित्री विश्वकर्मा ४४१०
बाँके
बाँकेमा ८ वटा स्थानीय तह छन् । यो जिल्लामा पन िएमालेले ४ वटा स्थानमा विजय हासिल गरेर ५० प्रतिशतको दावी गरेको छ ।
१ खजुरा गाउँपालिका
किस्मतकुमार कक्षपति ८०७०
एकमाया विक ८२१४
२ बैजनाथ गाउँपालिका
मानबहादुर रुचाल ठकुरी ९७७२
शारदाकुमारी विश्वकर्मा ९७३८
३ जानकी गाउँपालिका
रामनिवास यादव ३०८४
भुमिसरा धिताल ३३८६
४ कोहलपुर नगरपालिका
लुटबहादुर रावत ९००७
कैलाली
सुदुुरपश्चिमको कैलाली जिल्लामा १३ वटा स्थानीय तह छन् । कांग्रेसको पकड रहेको भनिएको यो जिल्लामा नेकपा एमालले ७ स्थानमा विजय हासिल गरेको छ ।
१ मोहन्याल गाउँपालिका
नवलसिंह रावल १९९८
पुजादेवी बुढामगर
२ टीकापुर नगरपालिका
तपेन्द्रबहादुर रावल ५९५९
३ घोडाघोडी नगरपालिका
ममताप्रसाद चौधरी ८१६४
प्रेमकुमारी थापा ७२३४
४ लम्कीचुहा नगरपालिका
महादेव बजगाई ६८१९
टीका थापा ७९०५
५ गोदावरी नगरपालिका
हरिसिंह साउद ९८७०
रत्ना कडायत १००२५
६ गौरीगंगा नगरपालिका
भीमबहादुर देउवा ५८९१
अंचदा चोधरी ६१४१
७ चुरे गाउँपालिका
धनबहादुर रोकामगर २५६१
दीपादेवी साउद २६१६
डोटी
डोटीमा जम्मा ९ वटा स्थानीय तह छन् । एमालेले ५ वटा स्थानमा विजयी हासिल गरेको छ ।
१ पूर्वीचौकी गाउँपालिका
दीर्घराज वोगटी ३६१५
निर्मलादेवी साउद ३५८६
२ दिपायल शिलगढी नगरपालिका
मन्जु मलासी ४४१८
शिवराज खडका ४५३६
३ आदर्श गाउँपालिका
टेकबहादुर रोकाया ३५३५
कमलादेवी आझो ३५३७
४ जोरायल गाउँपालिका
दुर्गादत्त ओझो ३८७४
जमुनाकुमारी बोहरा रोकाया ३९५९
५ सायल गाउँपालिका
तेजबहादुर डुम्रेल २६३१
विष्णादेवी सिंह २७२४
बझाङ
१२ वटा स्थानीय तह रहेको बझाङमा एमालेले ८ स्थानमा विजय हासिल गरेको छ ।
१ दुर्गाथली गाउँपालिका
प्रयागराज जोशी १५९०
पार्वतीदेवी जप्रेल १६१२
२ थलारा गाउँपालिका
भुवनेश्वर उपाध्याय २७७८
गंगुदेवी खडायत २६६२
३ वित्थडचिर गाउँपालिका
प्रेमवहादुर बोहरा २७११
जानकी बोहरा २८२६
४ तलकोट गाउँपालिका
लालबहादुर विष्ट २०६४
धनलक्ष्मी खत्री २०५७
५ जयपृथ्वी नगरपालिका
विरेन्द्रबहादुर खडका ३०४०
जुनाकुमारी जाग्री ३४१५
६ केदारस्यँु गाउँपालिका
इन्द्र भण्डारी २८१५
निशा धामी २६६९
७ छबिस पाथिभेरा गाउँपालिका
अक्कलबहादुर धामी २२८९
राधिकाकुमारी रताला रेग्मी २२२२
८ मष्टा गाउँपालिका
कर्णबहादुर कठायत २१४२
भगवती कुमारी बोहरा २१८०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात