भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो*
आइतबार, २४ भदौ २०८०, २१ : १०

काठमाडौँ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीच आइतबारको खेल वर्षाका कारण रोकिएको छ ।
भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु भएको थियो ।
त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । रोकिएकै स्थानबाट सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ ।
सच्याइएको*
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक