राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डमा नेपाली राजदूत नियुक्त
शुक्रबार, २२ भदौ २०८०, २३ : ३१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले शुक्रबार रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डको आवासीय राजदूत नियुक्त गरेका हुन् ।
यस्तै उनलाई नै संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, वर्ल्ड ट्रेड अर्गनाइजेशन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधि पनि नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब युक्रेनको झण्डासहितको जर्सी लगाएर विराट कोहलीका समर्थक मैदानभित्र प्रवेश गरे !
-
‘सानुमाया’मा मिरुनाको अभिनय
-
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
-
राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ : योगेश भट्टराई
-
गौरव गर्न लायक छैनन् लुम्बिनी प्रदेश गौरवका आयोजनाको प्रगति
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने