लुम्बिनी एमाले
एमाले लुम्बिनी अधिवेशन : को–को छन् चुनावी मैदानमा ? हेर्नुहोस् अन्तिम सूची
सोमबार, १८ भदौ २०८०, २१ : २८

बुटवल । निवार्चन आयोगले नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनका उम्मेदारहरुको अन्तिम नामवली सार्वजनिक गरेको छ। निर्वाचन समितिले एमाले प्रदेश अधिवेशनमा ५ पदका लागि १४ जनाको उम्मेदवारी परेको जनाएको छ ।
जसमा अध्यक्ष दुई जना,उपाध्यक्ष ४ जनाको उम्मेदवारी परेको छ भने सचिव लक्ष्मण आचार्य निर्वरोध भएका छन्। यस्तै निर्वाचन समितिले उपसचिवमा पुरुष ३ जना र महिला ३ जनाको नाम सार्वजनिक गरेको छ।
यस्तै सदस्यतर्फ पनि धेरे उम्मेदवारी परको निर्वाचन समितिले जनाएको छ।
हेर्नुहोस् सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृतावस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?