एसिया कप
दुई रनमै पेभेलियन फर्किए कुशल मल्ल
सोमबार, १८ भदौ २०८०, १६ : ५०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा सोमबार नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल पेभेलियन फर्किएका हुन् । उनी दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । उनको विकेट रविन्द्र जडेजाले लिए ।
जडेजाले कुशल मल्ललाई मोहम्मद सिराजद्वारा क्याच गराए । नेपालले २१.५ ओभरमा चार विकेट गुमाएर एक सय एक रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार