एसिया कप
कप्तान रोहित पौडेलको क्याच भारतीय कप्तान रोहित शर्माले लिए
सोमबार, १८ भदौ २०८०, १६ : ४४

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा सोमबार नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् । उनी केवल पाँच रनको व्यक्तिगत स्कोरमा आउट भए ।
उनको विकेट रविन्द्र जडेजाले लिए । जडेजाले रोहितलाई भारतीय कप्तान रोहित शर्माद्वारा क्याच गराएका हुन् । नेपालले २० ओभरमा तीन विकेट गुमाएर ९३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?