नेपाल र भारतको खेल हेर्न वीरगञ्ज महानगरमा बिदा
सोमबार, १८ भदौ २०८०, १३ : २२
जनकपुरधाम । नेपाल भारतको खेल हेर्न वीरगञ्ज महानगरपालिकाले पनि बिदा दिएको छ । महानगरपालिकाको शिक्षा अधिकृत हरि राउतले एक सूचना जारी गर्दै विद्यालयको सम्पूर्ण पठन पाठन स्थगन गर्न निर्देशन दिएको हो ।
क्रिकेट प्रति खेल प्रतिको उत्साह र भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाल टिमको हौसला बढाउन विद्यालयमा बिदाको घोषणा गरिएको सूचनामा उल्लेख छ । यसअघि जनकपुरधामले पाकिस्तानसँगको खेल र आज हुने खेल हेर्न दिउँसो २ बजेदेखि बिदा दिएको छ ।
श्रीलङ्काको क्याण्डीमा दिउँसो सवा ३ बजेदेखि हुने खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यो खेललाई ऐतिहासिक खेलको रूपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : धरौटी बुझाएर छुटे तीन जना
-
ऋषिकेशका पूर्वस्वकीय सचिव अनिल पोखरेललाई थुनामा राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद थप
-
उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन सरकार तयार छ : मन्त्री भण्डारी
-
नेपालमै पहिलोपटक दक्षिण एसियाली स्ट्रिट डिफेन्स
-
यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँभन्दा बढी ठगी
-
टोखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु