डुंगा चलाउने क्रममा एक बालक कर्णाली नदीमा बेपत्ता
आइतबार, १७ भदौ २०८०, १५ : २१

सुर्खेत । डुंगा चलाउने क्रममा एक जना बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का शिव शाही रहेका छन् ।
उनी आइतबार दिउँसो डुंगा चलाउने क्रममा बेपत्ता भएको दैलेख प्रहरीले जनाएको छ ।
उनले दैलेखको आठबीस नगरपालिका–१ र चामुण्डाबिन्द्रासैनीसँग मिलेको रामाघाट खोला र कर्णालीको दोभा क्षेत्रबाट डुंगा चलाउन सुरु गरेका थिए । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियुक्तलाई पक्राउ गर्न जाँदा स्थानीय र प्रहरीबिच झडप, एक प्रहरीको मृत्यु
-
संघीय संसद सचिवालय चालकले १२ वर्षदेखि गाडी चलाएनन्, बल्ल कारबाही प्रक्रिया अघि बढ्यो
-
यस्तो छ ‘कर्मा’मा मुकुनको लुक्स
-
१६ वर्षअघि भक्तपुरको नरेफाँटमा ट्याक्सी चालकको हत्यामा संलग्न प्रतिवादी पक्राउ
-
होलीको अवसर पारेर ‘आउट ल: दफा २१९’ र ‘अञ्जिला’ रिलिज
-
भक्तपुरको भीमेसन मन्दिरमा भक्तजनको भीड