समाचार
बालेन शाहको धम्की : महानगरका गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु
शनिबार, १६ भदौ २०८०, २१ : ४५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका हुन् ।
मेयर शाहले भोलिबाट महानगरपालिकाका कुनै पनि गाडी सरकारले रोकेमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।
उनले भनेका छन् : ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
-
वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
-
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा गरियो