फोटोफिचर
भृकुटीमण्डपमा विद्युतीय सवारी साधनको प्रदर्शनी सुरु (फोटोफिचर)
शुक्रबार, १५ भदौ २०८०, १३ : ०७

काठमाडौँ । राजधानीमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट इन्टरनेश्नल एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा इन्टेरनेश्नल एक्स्पो सुरु भएको हो ।
तीन दिनसम्म आयोजना हुने प्रदर्शनीमा विद्युतीय सवारी साधनदेखि अन्य घरेलु विद्दुतीय सामाग्रीहरुको प्रदशनी हुने आयोजक पक्षले जनाएको छ ।
एक्स्पोको उद्घाटन उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती : मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला
-
दिगम्बर झासहित ३ जना दोषी ठहर, १२ जनाले सफाइ पाए
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो
-
बिहेकै कारण भएको हो त तमन्ना विजयको ब्रेक–अप ?
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार