जिउ ज्यानको सुरक्षा गर्ने प्रतिबद्धतापछि आरतीले तोडिन् अनशन
बिहीबार, १४ भदौ २०८०, १५ : ५६

काठमाडौँ । सरकारले जिउ ज्यानको सुरक्षा गर्ने प्रतिबद्धतापछि बाँके, बैजनाथपुर गाउँपालिका– ६ कि आरती रावल (गिरी)ले बिहीबार अनशन तोडेकी छिन् ।
आफ्नो श्रीमानका उपर वैवाहिक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा धम्की आएको भन्दै आरती गत असार १० गतेदेखि माइतीघर मण्डलामा अनशनरत थिइन् । गृह मन्त्रालयका अधिकारीबीच भएको सहमतिमा स्थानीय प्रहरीलाई आरतीको सुरक्षाको लागि स्थानीय प्रहरीलाई निर्देशन दिने सहमति भएको छ ।
अधिवक्ता इन्द्रप्रसाद अर्याल र गृह मन्त्रालयका दिनेश न्यौपानेको रोहबरमा भएको सहमतिमा सहमतिमा गृह मन्त्रालयको तर्फबाट उपसचिव कुलबहादुर जिसी र अनसनरत आरतीले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा