बाबर आजमले बनाए शतक
बुधबार, १३ भदौ २०८०, १८ : २६

काठमाडौँ । एसिया कप अन्तरगत नेपालविरुद्धको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन् । बाबरको शतकसँगै पाकिस्तानले ४२ ओँ ओभरमा ४ विकेटको क्षतिमा २ सय २९ रन बनाएको छ ।
आजमलाई इफ्तिकार अहमदले अर्धशतक बनाएर राम्रो साथ दिइरहेका छन् । नेपालका लागि करन केसी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् ।
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउने भए ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस, एलओडीमा पनि सहभागी हुने
-
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड