मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा दाहाल दोहोरिए
शुक्रबार, ०८ भदौ २०८०, १२ : ४४
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामहरि दाहाल पुनः नियुक्त भएका छन् ।
कम्पनीको बिहीबार बसेको १४४ औँ सञ्चालक समितिको बैठकले दाहाललाई असोज १ गतेबाट लागु हुने गरी पुनः आगामी ४ वर्षको कार्यकालका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई आगामी ४ बर्षको कार्यकाल रहने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
तीन किलो सुन तस्करी प्रकरण : राजस्वलाई खबर गर्ने विशेष ब्युरोका असई निलम्बित
-
प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल
-
पहिलो दिनको अक्सनबाट कुन खेलाडी कति रकममा कुन क्लबमा आबद्ध भए ?
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
-
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?