पृथ्वी राजमार्गको अवरोध हट्यो
बिहीबार, ०७ भदौ २०८०, ११ : ३२

तनहुँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि पहिरोका कारण अवरुद्ध बनेको सडक केहीबेर सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो खस्न जाँदा दुई तर्फी बाटो अवरुद्ध भएको थियो ।
स्थानिय पालिका, बिपत् व्यवस्थापन प्रहरी टोली तथा स्थानीयहरुको निरन्तर २ घण्टा ३० मिनेटको सक्रियतामा राजमार्ग सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव