बुद्धनगरमा आतंक मच्चाउने भैँसी डार्ट प्रयोग गरेर नियन्त्रणमा, तस्बिरहरु
बुधबार, ०६ भदौ २०८०, १२ : २४
![बुद्धनगरमा आतंक मच्चाउने भैँसी डार्ट प्रयोग गरेर नियन्त्रणमा, तस्बिरहरु](https://npcdn.ratopati.com/media/news/buffalo-final_6TNfO9UkJs.jpg)
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा लिइएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए ।
भैँसी बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र समेत पसेकामा डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेर नियन्त्रणमा लिएको छ ।
कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)