धितोपत्र निष्कासन नियमावली संशोधन गर्न स्वीकृति
बुधबार, ०६ भदौ २०८०, ११ : ३७
काठमाडौँ । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ अनुसार नेपाल धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी यान ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृति गर्ने निर्णय पनि गरेको छ । यी दुवै निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोशीमा अस्थायी बेलीब्रिज जडान सम्पन्न
-
समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छ : पूर्व प्रधानमन्त्री खनाल
-
योगमाया न्यौपाने : निरङ्कुश राणा शासनमा विद्रोहको स्वर घन्काउने नारी
-
ललित र श्रवणको घातक बलिङ, अभागी ईशान : ११२ रनमा समेटियो बागमती
-
पृथ्वीनारायणको सालिकमा १०८ फिट लामो माला (तस्बिरहरू)
-
फेरि विवादमा कंगना, पक्राउ पर्न सक्ने