तस्बिरमा हेर्नुहोस् सर्वाधिक पुरस्कार राशिको मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको ग्राण्ड फिनाले
शनिबार, ०२ भदौ २०८०, २२ : ५०
_5ThqOzlxXl.jpg)
काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धामा थाइल्यान्डकी खुसी कार्की र सिक्किमका प्रितम राई विजेता बनेका छन् ।
कार्की मेरो डान्स युनिभर्सतर्फ र राई मेरो भ्वाइस युनिभर्सतर्फको विजेता बनेका हुन् । योसँगै विजेता कार्की र राईले १–१ करोड राशीको पुरस्कार समेत हात पारेका छन् ।
शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा आयोजित यी दुई प्रतियोगितामा विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका थिए ।
हेरौं कार्यक्रमका तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता