काठमाडौँ । काठमाडौँमा ‘नरेश सूर्या क्लासिक नेपाल’ बडी बिल्डिङ प्रतियोगिता आयोजना गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा विभिन्न वर्गमा सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए ।
खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा १५० जना सहभागी रहेका थिए । यसमा नेपाल, मलेसिया, युएई र भारतका खेलाडीहरूले भाग लिएका छन् ।
कार्यक्रममा फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा भाग लिन बलिउड अभिनेता साहिल खान पनि नेपाल आएका छन् ।
प्रतिक्रिया