बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
म्याद थपका लागि सुनील शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो, तस्बिरहरु
नक्कली प्रमाणपत्र प्रकरण

म्याद थपका लागि सुनील शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो, तस्बिरहरु

शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । शर्मालाई शुक्रबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएको हो । 

शर्मालाई बिहीबार सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको थियो । शर्मा नेपाली कांग्रेसका सांसद हुन् । उनीसहित पक्राउ परेका अन्य सबैलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया