प्रदेशसभा बैठक सञ्चालन नियमावली टेबुल
बुधबार, ०७ चैत २०७४, १९ : ०९
विराटनगर– प्रदेश नं १ को आजको प्रदेशसभा बैठकमा कार्य सञ्चालन नियमावली २०७४ मस्यौदा टेबुल भएको छ । मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले उक्त मस्यौदा पेश गरेका थिए । मस्यौदा अध्ययनका लागि प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको छ ।
आजको बैठक दिनको १ बजे बस्ने भनिएता पनि दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे शुरु भई आधा घण्टामात्र सञ्चालन भएको थियो । अर्को बैठक बिहीबार १२ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा