कालीखोलामा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
मङ्गलबार, २३ साउन २०८०, ०६ : ४६

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ ।
अहिले सडक डिभिजन कार्यालयको सहितको टोलीले सडक खुलाउने काम गरिरहेको छ । पहिरोको कारण त्यस राजमार्ग भएर गुड्ने सवारी साधन जाममा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घातक रसायन क्याडमियम सहित दुई भारतीय पक्राउ
-
निर्वाचन आयोगबाट बिदा भए दिनेश थपलिया
-
डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने किशोर पक्राउ
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट