इनर्जी ड्रिङ्क्स ‘म्याक्स टाइगर’को लक्की ड्र : विजेताले पाए पुरस्कार
काठमाडौं । इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले ‘लक्की ड्र’ कार्यक्रम सम्पन्न गरेको छ । देशभरिबाट १२ हजार व्यवसायीले भरेको कुपनको आधारमा गरिएको लक्की ड्रमा विजेतालाई साइकल, मोबाइल, टिभी, बाइक र मारुती भ्यान प्रदान गरिएको छ । एग्रो थाई फुड प्रा.लि.ले उत्पादन गरेको इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले विगत केही समयअगाडि यो उपहार योजना ल्याएको थियो ।
‘म्याक्स टाइगर लक्की ड्र’ मा काठमाडौंको आरुबारीस्थित अमित स्टोर (३४०५१ कुपन नम्बर) ले मारुती भ्यान जितेको छ । काठमाडौंको गैरीधारामा आयोजना गरिएको ‘लक्की ड्र ओपन’ कार्यक्रममा अमित स्टोरलाई भ्यान उपहार परेको हो ।
देशभरिबाट १२ हजार व्यवसायीले भरेको कुपनको आधारमा गरिएको लक्की ड्रमा अमित स्टोरलाई मारुती भ्यान उपहार परेको हो ।
कार्यक्रममा १० जनालाई माउन्टेन बाइक (साइकल), ५ जनालाई मोबाइल, ३ जनलाई टिभी र २ जनालाई होन्डा युनिकोन बाइक परेको छ ।
माउन्टेन बाइक पाउनेहरु बिस्मार्ट (गोंगबु), आर.बी.के. स्टोर (बनेपा), प्रकाश स्टोर (गौर), गणेश टे«डर्स (हिले), ४२८९५ कुपन नम्बर, सुमन एन्ड सुदन स्टोर (तुलसीपुर), कल्पना इण्टरप्राइजेज (शान्तिनगर), ४८०३८ कुपन नम्बर, प्रशन्न प्राप्ती (गोलढुंगा) र ३७७८० कुपन नम्बर रहेका छन् ।
त्यस्तै, स्मार्ट मोबाइल पाउनेहरू आयुसा (कोहलपुर), ४३९६ कुपन नम्बर, ३७८११ कुपन नम्बर, ४८२५१ कुपन नम्बर, ३७४६५ कुपन नम्बर र एक जनाको नाम र कुपन नम्बरसमेत भएको परेका छन् ।
यस्तै, ४० इन्चको टिभी पाउनेहरू श्रेष्ठ स्टोर, ४११५४ कुपन नम्बर र हरि भट्ट (धादिङ, ३४४६९ कुपन नम्बर) रहेका छन् । ७५ इन्चको टिभी ४८१८३ कुपन नम्बरलाई परेको छ । होन्डा युनिकोन बाइक पाउने ३२०३४ कुपन नम्बर कालिमाटीका धनन्जय र ३७७८४ कुपन नम्बर रहेका छन् ।
कार्यक्रममा मदिरा व्यवसायी संघ, काठमाडौंका अध्यक्ष राजन केसी, नेपाल चेम्बर अफ कमर्स प्रचारप्रसार विभागका प्रमुख सन्तोष पान्डे, मदिरा व्यवसायी संघ, ललितपुरका अध्यक्ष उपेन्द्र लाखे, मदिरा व्यवसायी संघ, भक्तपुरका अध्यक्ष जीवन शाहीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु
-
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री
-
ट्रम्प प्रशासनलाई इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’
-
उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?