एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल, अन्य पदमा को–को निर्वाचित ? (सूचीसहित)
आइतबार, १४ साउन २०८०, १० : ०३
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । अन्य दुई प्रत्यासी डिलाराम खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।
यस्तै महासचिवमा सन्तोष कुँवर निर्वाचित भएका छन् । महासचिवमा कुँवरले रोशन घले र उषा किरण बानियाँलाई पराजित गरेका हुन् ।
यस्तै संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर निर्वाचित भएका छन् ।
यसैगरी कोषाध्यक्षमा अर्जुन गौतम र सहकोषाध्यक्षम रोजी पन्त निर्वाचित भए।
यसैबीच नवनिर्वाचित अध्यक्ष पोखरेलले एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा आफूले विशेष जोड दिने बताएका छन् ।
कुन पदमा को–को निर्वाचित भए, सूची हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध