एनआरएनए माल्टाको निर्वाचन जुलाइ ३० मा हुने
बिहीबार, ११ साउन २०८०, १४ : ५२
माल्टा । गैरआवासिय नेपाली संघ (एनआरएनए) माल्टाको आगामी कार्यकालका लागि जुलाइ ३० मा निर्वाचन हुने भएको छ ।
निर्वाचनमा रेम्स खनाल र रोशन गिरी प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन् । माल्टामा हेभीवेट उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका खनालले आफू अध्यक्ष भएान गर्ने कामहरुलाई २५ बुँदामासार्वजनिक गरेका छन् ।
बिगत ८ वर्षदेखि माल्टामा बसोबास गर्दै आएका रेम्स एनआरएनए माल्टाको स्थापनाकालदेखि नै अभियानमा जोडिएका ब्यक्ति हुन् । संस्थाको संस्थापक उपाध्यक्ष , वरिष्ठ उपाध्यक्ष हुँदै उनी अहिले नेतृत्वको दौडमा होमिएका हुन् ।
समाजसेवी एवम् एनआरएनए अभियन्ता प्रकाश भन्डारीले रेम्सको माहोल राम्रो रहेको बताए । यस्तै अर्को पक्षले रमेश गिरीपनि उत्तिकै प्रभावशाली उम्मेदवार रहेकाले कडा प्रतिस्पर्धा हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छविलालको बयान : जीवी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त