सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

भिजि इम्पेक्स र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता

बुधबार, १० साउन २०८०, १६ : ३४
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको आधिकारिक आयातकर्ता र वितरक भि.जि. ईम्पेक्सले एभरेष्ट बैंक लिमिटेडसँग एक् सम्झौता गरेको छ । 

सम्झौताअनुसार आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधा प्राप्त हुनेछ । उक्त सम्झौतामा आज भि.जि.ईम्पेक्स – जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले जि.डब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ०% ऋण उपलब्ध गराउने छ । ३ वर्षसम्मको कर्जा अवधिको लागि, न्यूनतम प्रभावकारी र) १०.०% रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप