प्रि-डिप्लोमा तहको नियमित परीक्षाको आवेदन फारम खुला
मङ्गलबार, ०९ साउन २०८०, ०७ : ३२
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्रि– डिप्लोमा तहको सम्बन्धन स्वीकृत प्राप्त गरी आङ्गिक साझेदारी, सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त सम्पूर्ण शिक्षालयहरूले नियमित प्रशिक्षार्थीहरूका लागि परीक्षा आवेदन खुला भएको छ ।
आज एक सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई परीक्षा शुल्क बुझाएको बैङ्क भौचरको प्रति आवेदन फारामका साथ बुझाउन आग्रह गरेको छ ,
सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र फाराम नबुझाउने प्रशिक्षार्थीहरूलाई परीक्षामा सम्मिलित गराउन नसकिने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धौलागिरि अस्पतालमा चिकित्सक अभाव, उपचार प्रभावित
-
सरकारको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा: प्रभु साह
-
स्वस्थानी व्रत मेलाको तयारी अन्तिम चरणमा, तस्बिरहरु
-
केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग
-
देउवामाथि माधव नेपालको आरोप– कमिसन खानलाई डडेल्धुरामा विमानस्थल बनाउन खोजियो
-
मधेसी दलसँग एकता र सहकार्यका लागि राजेन्द्र महतोको सर्त